Loading...
आउनेनै भयो मोनोरेल, चाइना रेलवे कम्पनी र काठमाडौँ-ललितपुर महानगरबीच सम्झौता

काठमाडौँ – चुनावी घोषणापत्रमा मोनोरेल/मेट्रो रेल सञ्चालन गर्ने मुख्य एजेन्डा धेरै राजनीति दलले बनाएका थिए ।
जनप्रतिनिधिमा निर्वाचित भएपछि काठमाडौँ र ललितपुर महानगपालिकाले भने संयुक्तरुपमा मानोरेल सञ्चालन गर्न कम्मर कसेर लागेका छन् ।
जसअनुसार बुधबार मात्रै यी दुई महानगरपालिकाले २७ किलोमिटर लामो चक्रपथमा मोनोरेल सञ्चालनका सम्भाव्यता देखिएपछि त्यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न चिनियाँ कम्पनी चाइना रेलवे २५औँ ब्युरो ग्रुप कम्पनी लिमिटेडसँग सम्झौता गरेको
आजको नेपाल समाचारपत्रमा खबर छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *