
काठमाडौं – आज बिहान ५ बजेर ६ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको छ ।
काठमाडौँ लगायत आसपासका जिल्लामा समेत महशुस गरिएको धक्का २०७२ साल बैशाख १२ गतेकै भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
Facebook Comments