
संघिय समाजबादी फोरम नेपाल र नेकपा माओवादी ( केन्द्र ) बीच एकता हुने भएको छ । यही माघ ७ गते दुइ पार्टी बीच एकता हुने जानकारी प्राप्त भएको छ।
नेकपा माओबादीले गरेको जन्युधका बेला बिसौ हजार नेपाली को ज्यान गएकोथियो भने अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले तत्कालिन नेकपा एमाले संग एकता गरेपछि माओबादीका धेरै नेता कार्यकर्ताहरु रुष्ट रहेका छन् । त्यो एकता प्रक्रियालाइ नमान्ने र एमाले संग को एकता नस्विकार्ने नेकपा माओवादी (केन्द्र) का संयोजक कामरेड केशव दाहाल नेतृत्वमा एकता हुन लागेको छ ।
एकताकाे घोषणा आगामी माघ ७ गते काठमाडौंको खुसिबुस्थित नेपाः ब्यांक्वेटमा हुनेछ भने कार्यक्रम बिहान १० बजेदेखि सुरु हुनेछ ।
एकता कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादवको समेत सहभागिता रहने स्रोतले बताएको छ । एक फोरम नेता संग कुन कुन नेता आउने बारे प्रश्न गर्दा भन्न चाहेनन ।
Facebook Comments