Loading...
मन्त्रि र सभामुख बसेको कोठा भित्र यस्तो घिनौना हरकत गरे सचिबले, (भिडियो सहित)

अहिले चर्चा मा रहेको प्रदेश न. २ क अर्थ मन्त्रि बिजय यादव ले नेपाल सरकार का सचिब लाइ पिटेको समाचार ले नेपालि बजार तातेको छ भने रास्ट्रीय मिडिया हरुले उनलाई उदण्ड मन्त्रि समेत भनेका छन् तर वास्तविकता यस्तो रहेछ हेर्नुहोस भिडियो

 

 

मर्यादा क्रम नमान्ने सचिबले सभामुख कै ठाउमा आएर बसे ।
म सचिब हु भन्दै धाक लगाउने सचिबले मन्त्रीलाई नै कुर्न लगाउछन ।
म लोकल हु मलाई कसले के गर्छ भन्दै घमण्ड देखाउने प्रवृति हावी ।
आफुलाई मधेश आन्दोलनको अगुवा ठान्दै मन्त्रि लाई नै भने तपाइँहरु के मधेश आन्दोलन गर्नु भयो ? मधेश आन्दोलन मैले गरेको हु ।
बिउरोक्रेसी लाइ नै लोकल बनाउन खोज्ने ।
मन्त्रि जस्तो पद धारण गरेको व्यक्ति लाइ सचिब ले भन्यो म लोकल हु म तपाइँ लाइ देखाई दिन्छु ।

यहि इसु परेर मन्त्रि लाइ बदनाम गर्न झापड हानेको आरोप सचिबले लगाएको हुनसक्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *