Loading...
उपेन्द्रले गरे प्रदेश २ को नामबारे ठूलो खुलाशा, जनता चकित, अन्ततः यस्तो छ घोषणा हुने नाम

प्रदेश न. २ मा मधेश सरकारले मधेशी शहिद बलिदानी दिवसको अवसरमा एक शहिद परिवार,एक रोजगार योजना लागू भएको घोषणा गरेका छन् । उक्त घोषणा प्रदेश नं. २ का महान्यायधिवक्ता दीपेन्द्र झाले लहानमा आयोजना गरिएको शहिद परिवार सम्मान तथा शहिदको श्रद्धाञ्जली कार्यक्रममा मधेश आन्दोलनको क्रममा सहादत दिएका परिवारबाट एक जनालाई रोजगारी दिने योजना विधिवत रुपमा लागू भएको घोषणा गरेका हुन् ।

मधेशका प्रथम सहिद रमेश महतोको बलिदानी दिवसको अवसरमा प्रदेशका महान्यायधिवक्ता झाले मधेश आन्दोलनमा शहिदहरुको भूमिका अवस्मिरणीय रहेको भन्दै सहादत दिएका शहिद परिवारलाई रोजगारीको नियुक्ती प्रदान गर्दै सम्मान समेत गरेका थिए । मधेश आन्दोलनको क्रममा सयौँ व्यक्तिले आफ्नो ज्यानको आहुति दिएका हुन् ।

मधेश अान्दोलनका प्रथम सहिद स्व. रमेश महतोको १२ अौ बलिदानी दिवसको अवसरमा आज उपप्रधानमन्त्री उपेन्द्र यादवले शालिकमा श्रद्धा अर्पण गरेपछिको सभालाई सम्बोधन गर्दै प्रदेश नं.२ को नाम छिटै मधेश प्रदेश हुने बताउनु भएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *