Loading...
चितवनमा कांग्रेशको पता साफ, सांसददेखि सभापतिसम्म सबैलाइ प्रचण्डले गराए नेकपामा प्रवेश

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसांसद्‍ तीर्थ भुषाल नेकपा प्रवेश गरेका छन् । नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुषाललाई पार्टी प्रवेश गराएका हुन् ।

०५१ सालमा चितवन क्षेत्र नम्बर ४ बाट निर्वाचित उनी कांग्रेस चितवनका पूर्वजिल्ला सभापति हुन् ।  पार्टी प्रवेश गदै उनले नेकपाले मात्रै अब जनताको मुक्तिको सपना पूरा गर्ने र  देशको विकास पनि गर्ने बताए ।

उनले नेपालमा अहिले नेकपाको शक्तिशाली सरकार रहेको र उसलाई कसैले केही डगमगाउन नसक्ने भन्दै आफू रहेको पूर्ववत पार्टीलाई पनि सरकारलाई सहयोग गर्न उनले आग्रह गरे।

www.globlekhabar.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *