
प्रभाकर,
बिराटनगर
राज्यको ब्यवस्था परिवर्तन संगै संघीय लोकतान्त्रिक प्रणालीमा संघीय सरकारको सहज तरिकाले प्रभावकारी कार्य संचालनका लागी तिन बटै तहका बर्तमान ब्यबस्था बीच समायोजन हुनुका साथ एक रुपताले अघि बढन आबश्यक देखिएको छ। सरकार संचालक पद्धतिमा कर्मचारीतन्त्र सरकारको मेरुदण्डको रूपमा रहिआएको छ।कर्मचारीले मर्यादा अनुशासन ,र राष्ट्रिय सेवक को शपत लिएका प्रतिबद्धताको अधिनमा रहि नै आफ्नो कुशल कार्य गर्नु अनुकरणीय रहेको हुन्छ।
स्थानीय जातीयता बर्स्वच र धुर्की ले ब्यक्तिगत लाभका लागी निम्त्याएको लज्जास्पद घटना क्रम पछिका स्पष्टीकरण ,कथन न्दर्भिक विषय वाद प्रतिबाद पछ विपक्ष बीच तथ्यको बहस निर्बिबादित र मर्यादित पदको गैर जिम्मेवारी अभिव्यक्ति बाट छानबिन कुनै महत्व राख्दैन ।
नेपाल सरकार प्रदेश न २का आर्थिक तथा योजना मामिला मन्त्री बिजय कुमार यादव ले सचिब बिधयानन्द झा लाई जनताका हितका लागी गरिने संघीय कार्य प्रणालीअनुसार प्रदेशको बिकासमुलक कार्य र गतिविधि संचालन सम्बन्धी अनुकुल अनुशासन र नीति सम्बत मर्यादा मा रहि कार्य गरन आग्रह र सम्मान गर्दैमा चर्को वाद बिबाद धाक्धमकी ,सभामुख र मन्त्री जस्तो पदको उपहास र मर्यादित पदलाई मिची दादागिरी शैलीमा हप्काउनु ,हानहान,अभद्र रबैया गर्नु कतिको शोभनीय भएको छ।संघीय सरकार र कर्मचारी तन्त्रका लागि ? संघीयता को अभ्यासको क्रममा यस्ता घटना पुनःदोहोरिन नदिन प्रदेश न २का मधेस बादी भनाउने मधेसी बादी चिन्तक र प्रतिष्ठित ब्याक्तित्व सरकार र कर्मचारीको आचरणमा सुधार गर्नु पर्ने नितान्त आबश्यक देखिन्छ ।
मधेसी योद्धा मधेस का लागि बलिदानि दिने वीर मधेश सपूत लाई सम्झौ ।जनता नियाली रहेका छन ।यी मधेश मधेसीबादी स्थानीय र जातीयता बिभेदकारि घटना क्रमहरु लाई ।
Facebook Comments