Loading...
नेविसंघदवारा काठमान्डौमा प्रदर्शन, आजको प्रदर्शन नमुना मात्र भएको भन्दै सरकारलाई चेतावनी

९ माघ, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विभिन्न माग राख्दै आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।

कांग्रेस नेताहरुको नाममा स्थापित अस्पताललाई केन्द्र सरकार मातहत राख्नुपर्ने, निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने, त्यसैगरि डा गोबिन्द केसी को माग पूरा गर्नुपर्ने लगायतका माग गर्दै नेविसंघले आज राजधानी मा प्रदर्शन गरेको हो । संघले सरकारले डा केसीको माग पूरा नगरे झन् ठूलो आन्दोलन गर्ने बताएको छ । माइतीघरबाट सुरु भएको विरोध प्रदर्शन कार्यक्रम नयाँ वानेश्वरसम्म पुगेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *