Loading...
फोरम नेपाल बिराटनगर-१५ मा साहको अध्यक्षतामा ३१ सदस्य अधिवेशन तैयारी कमिटी गठन

संघीय समाजवादी फोरम नेपाल बिराटनगर महानगरपालिका वार्ड १५ मा गोपाल साहको सन्योजकत्त्वमा ३१ सदस्य अधिवेशन तैयारी कमिटी गठन गरिएको छ ।
त्यसै गरि बरिस्ठ उपाध्यक्षमा पनेरु चौधरी, उपाध्यक्षमा चन्दन मन्डल, सचिवमा नेत्रलाल साह, सह-सचीवमा श्रवण यादव र कोषा-अध्यक्षमा ललिता साह रहेका छन् त्यसैगरी सदस्य हरुमा मनराज साह,हन्सराज चौधरी,सीता चौधरी,बिनोद साह,महेन्द्र साह,मो.हुसैन,मुन्ना राउत,रन्जित साह,लालबाबु साह,सम्भु ठाकुर,रामजी मन्डल,अन्कित झा,सुनिल मण्डल,कुन्दन मण्डल,जावेद चिस्ती,रौशन आलम,राजनन्दन यादव, गुडिया साह,रामवती साह,अनिता देवि साह,प्रकाश सिंह राजपुत,रबि साह,सहजाद आलम,सन्तोश सोनार,कृष्ण राम,दशरथ खत्वे रहेका छन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *