Loading...
रौतहटका एक यस्ता युवा, जसले रौतहट्को बिकासका लागि मन्त्रि भेट्न आए काठमाण्डौं
रौतहट, १६ माघ । रौतहटका एक युवा आफना जिल्लाको विकास अवस्थाबारे जानकारी गराउन राजधानी काठमाण्डौं पुगेका छन् । रौतहटको ईशनाथ नगरपालिका वडा नं. ४ मा घर भएका काम विशेष यात्रा को क्रममा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबीर महाशेठ संग औरैया र बन्जरहाको निर्माणमा भई रहेको ढिलाई बारे भेटी जानकारी गराएका छन् ।
औरैयामा रहेको पुल र बैरियाको पुल तथा क्षेत्र नं. २ को अन्य योजनाहरुबारे जानकारी गराएको र सो बारे अगामी दिनमा गरिने नया कार्य समेतको लागि अनुरोध गरिएको युवा अब्दुल समतले जानकारी गराएका हुन् ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *