Loading...
सिरहाको मिर्चैयामा पहिलो पटक अधौगिक मेला लाग्दै, कसले उद्घाटन गर्ने ? प्रचण्ड वा राउत

प्रदेश नं. २ को सिरहाको मिर्चैया नगरपालीकामा मिर्चैया उद्योग वाणिज्य संघको आयोजनामा प्रथम प्रदेश स्तरीय व्यापार मेला हुने भएको छ । मेला माघ २८ गते देखी शुरुहुने आयोजक मिचैया उद्योग वाण्ज्यि स्ंघका अध्यक्ष हरिशंकर साहले जानकारी गराउनु दिनु भएको छ । मिर्चैया मै पहिलो पटक हुन् लागेको यस उद्योगीक मेलामा कृषि का औजार सामाग्री देखि विभिन्न किसिमका आधुनिक सामाग्रहरु उपलब्ध हुने मिर्चैयाका पत्रकार अभरेन्द्र यादवले बताउनु भएको छ ।

मेलाको उद्घाटन कसले गर्ने बारे निर्णय हुन् बाकि रहे पनि नेकपाका अध्यक्ष प्रचण्ड वा प्रदेश न. २ का मुख्य मन्त्रि लाल बाबु राउतले उद्घाटन गर्ने प्रवल सम्भावन रहेको छ । मेला फागुन ७ गते सम्म लाग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *