
अजय मिश्र/ कपिलवस्तु माघ २८
कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका वडा नं २ स्थित हनुमान मंदिरमा आयोजना गरिएको सत्सङ्ग कार्यक्रम मा नेपाल भारत दुबै देश का जनता र साधु – सन्यासीहरूको उपस्थित रह्यो जस्को समापन वसन्त पंचमीको अवसरमा स्थानीय युवा समाजसेवीहरु इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठान, राहुल मोदनवाल, वृजेश गुप्ता, सनी सरदार, मनोज जयसवाल, अशिता कुशहवा, विनय शर्मा, राकेश यादव लगायतले नेपाल भारत दुबै देशका उपस्थित साधु – सन्यासीहरूलाई कम्बल, भाडा कुडा, गमछा लगायत अन्य आवश्यक सामाग्री वितरण गरिएको छ।

उक्त कार्य सरहनीय रहेको स्थानीय को बुझाई छ। जस्को जानकारी स्थानीय समाज सेवी राहुल मोदनवाल ले दिनु भयो।
Facebook Comments