Loading...
भारतका ४४ वीर सपूतहरुलाई कृष्णनगर गोलघरमा केंडल मार्च बालेर हार्दिक श्रद्धांजलि अर्पित
कृष्णानगर/ संवाददाता फाल्गुन ४

हाम्रो मित्र राष्ट भारत को पुलवामा भएको आतंकी हमला मा शहिद भएका भारत का ४४ वीर सपूतहरुलाई कपिलवस्तु को कृष्णानगर  गोलघरमा केंडल मार्च बालेर हार्दिक श्रद्धांजलि अर्पित गरिएको र आतंकवाद को निंदा गर्दे २ मिनट को मौन पनि गरिएको थियो यस श्रद्धांजलि मा तमात महानुभावहरु को उपस्थित भएको थियो ऋषि बाबू जी,इण्डो-नेपाल सामाजिक मंच का  अध्यक्ष  अकरम पठान ,समाज सेवी  सुनील अग्रहरी  , बृजेश गुप्ता, राहुल मोदनवाल  ,समाज सेवी  सनी सरदार , नंदन श्रीवास्तव ,रोसन जयसवाल, मुकेश राज भर ,आकाश पांडेय , आकाश मद्धेशिया ,  प्रिंस कश्यप, दानिश खान ,अरुण मौर्या, नदीम खान लगायत अन्य को उपस्थित रह्यो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *