Loading...
नेपाली गोर्खा रेजिमेन्ट बिना भारतले युद्ध नजित्ने प्रमाणित, यस्तो छ अहिले सम्म भारतको क्षेती

भारतीय सेनाको दुई लडाकु विमान ध्वस्त
(१) पाकिस्तानी सेनाले जिउँदै दुई भारतीय पाइलोट गिरफ्तार।
(२) सिकिस्त घाइतेको उपचार हुँदै अर्को सकुशल रहेकोे पाकिस्तानी संचार माध्यमले जनाएका छन
(३) भारत पाकिस्तानको विवादित भुमि कासमिर को पुवाना भन्ने स्थानमा बिद्रोहीले थापेको एम्बुसमा परेर ४६ सेना मारिएपछि क्रुद्ध भएको भारतले पाकिस्तानलाई दोषी देखाउदै भन्यो-” भारत चाहेगा तो एक मिनेट मे पाकिस्तानको चटनी बना देगा” ।
(४) २०७५/११/१४ गते पाकिस्तानको सिमा भित्र पसेर भारतीय सेनाले १ हजार किलोको बम खसालेर ३०० बिद्रोही मारेको दाबी गर्‍यो तर कुनै मानवीय क्षेती भएको तस्बिर देखाउन सकेन ।
(५) जवाफमा पाकिस्तानले युद्ध नचाहेको तर आफ्नो सिमा भित्र कोही पस्ने दुस्साहस गरे चटनी बनाइ दिने चेतावनी दिएको थियो ।
(६) पाकिस्तानले भारतीय २ सैनिक औंर २ लडाकु बिमान ध्वस्त बनाइ दिएको छ ।
(७) नेपाली गोर्खा रेजिमेन्ट बिना भारतले युद्ध जित्न नसक्ने प्रमाणित समेत भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *