Loading...
निर्लज्ज र अपराधि भारतले पाकिस्तानीलाई लाश उपहार पठायो ! थुईक्क नामर्द भारतीय शासक

दिपल मनराल

पाकिस्तानले ज्यूँदो र तन्दुरुस्त सैनिक बिमान चालक फिर्ता पठायो, तर, त्यसको सट्टामा निर्लज्ज, पाखण्डी र अपराधि छिमेकी भारतले पाकिस्तानीको लाश उपहार पठायो ! थुईक्क नामर्द भारतीय शासक मण्डली !!
===========================================
भारातीय शासक मण्डली अत्यन्त लुच्चो र धुर्त छ। उक्त मण्डलीको छिमेकी देशहरुसंग गर्ने ब्यबहारहरुका आधारमा भारतीय शासक मण्डलीलाई राजनीतिक शास्त्रमा छेत्रीय हैकमबाद (Regional hegemony) भनिन्छ। त्यो मण्डलीको नाईके भारतीय प्रधामन्त्री मोदीले भारतीय जेलमा रहेका एक पाकिस्तानीको लाश हिजो फिर्ता पठाएको छ । आफ्ना पाइलट फिर्ता भएको एक दिन पछि उपहारमा मोदी सरकारले १५ वर्ष विनाकारण जेलमा राखेर एक पाकिस्तानी नागरिकलाई वागा सीमा नाकाबाट फिर्ता गरेको हो । भारतीय जेलमा १५ वर्ष कैदी जीवन बिताएर ज्यान गुमाउने पाकिस्तानीको नाम शकीरुल्लाह रहेको छ । जो राजस्थानको जोधपुर जेलमा रहेका थिए, उनलाई आतंकवादीको संज्ञा दिएर अनेक यातना दिएर हत्या गरिएको हुन सक्ने देखिएको छ ।
—–
स्मरण रहोस, यदि भारतीय शासक मण्डलीले त्यस्तै गरि कुनै पाकिस्तानी सैनिक बिमान चालकलाई बन्दि बनाएको हुन्थ्यो भने, छेत्रीय हैकमबाद (Regional hegemony) भारतीय शासक मण्डलीले त्यसरी तत्कालै रिहाई गर्नुको सट्टा त्यस्तै लाश बनाएर मात्र पठाउथे। त्यो पनि दशकौं पछि मात्र पठाउथे होलान । त्यस्तो गर्नु भारतको परम्परा नै हो। पाकिस्तानले ज्यूँदो बिमान चालक फिर्ता पठायो, तर, निर्लज्ज, पाखण्डी र अपराधि छिमेकी भारतले त्यसको सट्टा पाकिस्तानीको लाश उपहार पठायो ! थुईक्क नामर्द भारतीय शासक मण्डली !!

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *