
२० फागुन, काठमाडौं । जङ्गीअड्डामा नेपाली सेना दिवसको अवसरमा आयोजित समारोहमा देखाइएको प्रदर्शनका क्रममा एक जना दुर्घटना सैनिक मा परेको छ ।
प्यारासुटको माध्यमबाट फ्रि-फल जम्प देखाउने क्रममा दुर्घटना भएको हो । घाइते हुने सैनिकको नाम ठेगाना केही पनि बताइएको छैन ।
घाइते सैनिकको अहिले वीर अस्पतालमा उपचारका भै रहेको छ ।
Facebook Comments