
२२ फागुन, काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालका सांसद राजेन्द्र महतोले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसलाले विद्रोह निम्त्याउने बताएका छन् ।
नेता महतोले बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै अदालतको फैसलाले अन्यायमाथि अन्याय भएको टिप्पणी गर्नु भयो भने प्रचण्ड , ओलीलाइ किन जन्मकैद भएन भनि प्रशन समेत गरेका छन्। अरु के के भने महतोले भिडियो हेर्नुहोस्
Facebook Comments