Loading...
राेबस्ट आईटी कन्सेप्ट्स प्रा. लि. काे प्रदेश मै पहिलाे डिजिटल नगर प्राेफाईल

कृष्णनगर , फल्गुन २७ । कृष्णनगर नगरपालिकाले सरकारले जारी गरेकाे नया कार्यविधि अनुसार प्रदेश न:५ कै पहिलाे डिजिटल नगर प्राेफाईल निर्माण गरेकाे छ । संघीय सरकारले जारी गरेकाे नगर कार्यविधि अन्तर्गत कृष्णनगर नगरपालिकाकाे प्राेफाईल निर्माण जिम्मा पाएकाे राेबस्ट अाईटी कन्सेप्ट्स प्रालिकाे प्राविधिक सहयाेग तथा नगरपालिकाकाे अार्थिक सहयाेगमा निर्माण हुन लागेकाे साे नगरप्राेफाईलले जिपिएस पद्धतिमार्फत नगरभित्रका वस्तुस्थिति सजिलै प्राप्त गर्न सकिनेछ । नगरपालिका भित्रकाे भाैतिक , सामाजिक , अाैधाेगिक , व्यावसायिक ,धार्मिक लगायत व्यक्तिगत घटना एवं नगरकाे चाैतर्फी विकासमा टेवा पुर्याउने विषयवस्तुलाई निरन्तर अपडेट राख्न सा डिजिटल प्राेफाईन निमार्ण गर्न शुरु गरिएकाे नगरप्रमुख रजत प्रताप शाहले जानकारी दिनुभयाे । प्राेफाईस परिपुर्णता दिने सम्बन्धमा अाज राखिएकाे प्रमाणीकरण कार्यशालामा नगरपालिका भित्रका वडाध्यक्ष र कार्यपालिका सदस्यलगायतकाले अा-अाफ्नाे वरपर छुटेका विषयवस्तुबारे जानकारी गराई प्रफाईललाई थप विश्वसनीय बनाउन नगरउपप्रमुख सबनम खातुनले अागह्र गरिन । नगरकार्यपालिकाले याेजना निर्माण गर्दा कुन क्षेत्रमा कति वजेट विनियोजन गर्ने भन्ने समास्या हुँदै अाएका कारण प्राेफाईल बनेपछि याेजनाहरु छनाैटमा सरलता पुग्ने याेजना अधिकृत प्रदिप कुमार चाैधरी भनाई छ । साथै नगरपालिका भित्रका पुर्वाधार , पर्यटकिय स्थललाई समेत संरक्षण गर्नमा टेवा पुग्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *