Loading...
समाजबादी बिद्यार्थी फोरम कपिलवस्तुका जिल्ला उपाध्यक्ष सिंहद्वारा पार्टी परित्याग
कपिलवस्तु/संवाददाता चैत्र २६
समाजबादी बिद्यार्थी फोरम कपिलवस्तुक जिल्ला उपाध्यक्ष क्षितिज सिंहले पार्टी परित्याग को घोषणा गरेका छन् । उपाध्यक्ष  सिंहले आज एक विज्ञप्ती जारी गर्दै पार्टि परित्यागको घोषणा गरेका हुन् ।बिगत एक वर्ष देखी उपाध्यक्ष पदमा बसेर बिद्यार्थीहरुको हक अधिकारको लागि काम गरेपनि आफ्नो कामलाइ पार्टीले महत्व नदिएको उनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । जारी विज्ञप्तीमा बिगतमा पार्टीले केहि गलत आरोप लगाएको पनि सिंहले बताएका छन् । सिंहले आजैको मितीबाट लागु हुने गरी आफु पार्टीको साधारण सदस्य समेत नगरेको जानकारी गराएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *