Loading...
प्रहरीले समात्यो चोरहरुको यस्तो गिरोह, जसको खानदान नै चोरीमा छन् सम्लंग

काठमाडौं – महानगरीय प्रहरी परिसर काठमाडौंले चोरीमा संलग्न एकै परिवारका चार भाइ लाई पक्राउ गरेको छ । सिन्धुली दुधौलीका उमेश घिसिङ, प्रेम घिसिङ र दानबहादुर तामाङलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ । उनीहरुसँग चोरी गर्ने रमेश घिसिङ केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन् भने लालबहादुर घिसिङ केही महिनाअघि जेलबाट छुटेका थिए । उमेश, प्रेम, रमेश र लालबहादुर सहोदर दाजुभाइ हुन् । डिएपी होविन्द्र बोगटीले एकै परिवारका चार भाइ संगठित रुपमा चोरी ठगी धन्दामा संलग्न रहेको बताएका छन । उहाले , भन्नु भएको छ् एकै परिवारको चार भाइ संलग्न रहेको पाइयो । जसमध्ये दुई जना हाम्रो हिरासतमा छन् । एक सेन्टर जेलमा छन् । एक भने भर्खरै जेलबाट छुटेर गाउँ गएका छन् । उनीहरुले उपत्यकाभित्र संगठित भएर चोरी गर्ने गरेको पाइयो ।’ नयाँ पत्रीकामा समाचार प्रकाशित् भएको छ् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *