
काठमाडौं– राजधानीमा आज बिहान करिब बिहान ६ बजेर २९ मिनेट जाँदा भूकम्पको ठूलो धक्का महसुश भएको छ । काठमाडौँ लाइ राम्ररि हल्लाएको भूकम्प का कारण काठमाडौँ बाशी घर बाहिर चिच्याउदै निस्केका थिए धादिङको नाैबिसे केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापद केन्द्रले जनाएको छ । २०७२ साल वैशाख १२ गते गएकाे भूकम्पमा परी ठुलो जनधनको क्षति भएको थियो । २०७२ साल पछि ४ बर्ष मा गएको भूकम्पले जनसमुदायमा त्रास बढेकाे छ भने बैशाख १२ लाइ लक्षित गरेर आएको चर्चा समेत काठमाडौँ मा हुने गरेको छ ।
Facebook Comments