Loading...
ओलीको कामकाज वयल गाडाको गतिमा भैरहेको हुनाले फोरम सरकारबाट बाहिरिदै- अशोक राइ

सत्ता रुढ पार्टी संघिय समाजबादी फोरम नेपालका बरिष्ठ नेता अशोक राइले आफ्नो पार्टी सरकारबाट बाहिरिने बताएका छन् । संशोधन सहितको राजनीति सहमतिमा सरकारलाइ दुइ तिहाइ बनाउन सघायौ किरात राइ समाधि स्थल ब्यबस्थापन समितिको तेस्रो अधिवेशनमा बरिष्ठ नेता अशोक राइले भन्नु भयो ।

नेता राइले भन्नु भयो “- प्रधानमन्त्रीलाइ सहमति अनुशार संबिधानको बाधक एउटा चुकुल खोलिदिनुस भन्यौ तर सुन्नु भएन १ बर्ष बित्यो । राइले राजपा नेपाल संबिधानको बाधक धारा संशोधन नभएकै कारण सरकारबाट बाहिरिएको बताउनु भएको छ । उहाले भन्नु भयो-” प्रधान मन्त्रिको काम काज वयल गाडाको गति भएको हुनाले अब हाम्रो पार्टी सरकारबाट बाहिरिन्छ । आजको कान्तिपुर दैनिक मा समाचार प्रकाशित भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *