Loading...
अन्तराष्ट्रिय मजदुर दिवसमा मुसहर समुदायका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

गोलबजार । सिरहा सवरी संकल्प समाजगोलबजार सिरहाले अन्तराष्ट्रिय मजदुर दिवसमामजदुर समुदायका८५जनामुसहर समुदायकाबालबालिकाहरुलाई शौक्षिक सामग्रीवितरणगर्दै अन्तराष्ट्रियमजदुर दिवस मनाएका छन् ।  कृषितथादैनिकमजदुरी गरेर जिवनयापन गर्ने गोलबजार नगरपालिकाकामुसहर समुदायका८५ जनाबालबालिकाहरुलाई शैक्षिक सामग्रीवितरण गरि मजदुर दिवस मनाएकाहुन।
मई १ मा मनाईने अन्तराष्टिय मजदुर दिवसको अवसरमा मजदुर समुदायकाबालबालिकाहरुको शैक्षिक निरन्तरताको लागी शैक्षिक सामग्रीवितरण तथाबालबालिकाहरुको प्रोतसाहानकार्यक्रमआयोजना गरि बालबालिकाहरुलाई शैक्षिक सामग्रीवितरण गरिएकाथियो ।
अर्काको खेतमामजदुरी गर्ने, इटा भटामा काम गर्ने, घर निर्माणमा काम गर्ने, टयाकर चालक र मजदुरीकालागीविदेसीयएकामुसहर समुदायकाकक्षा५ देखीकक्षा १० सम्मअध्ययन गर्ने बालबालिकाहरुलाई शौक्षिक सामग्रीवितरण गरिबालबालिकाहरु शिक्षाप्रतिप्रोत्साहित गरेका थिए ।
कार्यक्रममामुसहर समुदायकापहिलो डाकटर तथा सिरहाजिल्ला अस्पतालका निमितप्रमुख डाक्टर दिलिप सदाको प्रमुखअतिथ्यमा सम्मपनभएको उक्तकार्यक्रममाबालबालिकाहरुलाई शैक्षिक सामग्रीवितरण गर्दै उहाले समाजाजिक परिवर्तणका लागीशिक्षामा जोड दिनआग्रह गरेथिए । उहाले आफु पनिमजदुर कै छोरा हु, मजदुरको काखबाट डाक्टर बन्न सक्छ भन्ने प्रमाणित उदाहरण स्वय रहेको बताएकाथिए । सरकारले मजदुर दिवसमा सार्वजानिकविदादिएमात्रमजदुर समुदायप्रतिको जवाफदेहीता पुरा नहुने अवगत गराउदै यस समुदायकाबालबालिकाहरुको शिक्षाको लागीविशेष ब्यबस्था गर्नु पर्ने जोड दिएकाथिए ।
सोहीकार्यक्रममासवरी संकल्प समाजकाउपाध्यक्ष अरुण सदाले मजदुर समुदायको बालबालिकाहरुलाई थोरै भएपनि सहयोगको थालनी गरेर पहिलो पटक मुसहर समुदायको नेतृत्वमामजदुर दिवस मनाएका छौ । गत माघ १२ गते आयोजना गरिएको यश कुमारद्धारा अभिनितचलचित्र छिरिङ्गको च्यारिटी सो बाट उठेका रकम र स्थानियमुसहर समुदायको युवाहरुले प्रदान गरेको स्वेछिक सहयोगबाट बालबालिकाहरुलाई शैक्षिक सामगीवितरण गरिएको बताए । अवसर र सिर्जनशिलताबट समाजिक रुपमान्तर हुन सकने विस्वास ब्यक्तगर्दै उहाले मजदुर समुदायकाबालबालिकाहरुलाई विशेष योजनाहरु ल्याउनपर्ने बताएकाथिए।
कार्यक्रममा गैरसरकारी संस्थामहासंघका अध्यक्षगोविन्द विष्ट, गोलबजारका वार्ड सदस्य रामबाबु साह, सुवरन सदा लगायतले मजदुर दिवसको शुभकामनातथाबालबालिकाहरुलाई प्रदान गरिएको शैक्षिक सामग्रीवितरणको प्रशंशा गरेका थिए । कार्यक्रमको उद्देश्यतजा स्वागतमनतब्यअयोधी सदाले गरेका थिएभने कार्यक्रमको संञ्चालन शिवशरण सदाले गरेका थिए । भने कार्यक्रमको उद्देश्य तथा स्वागत मनतब्य अयोधी सदाले गरेका थिए । कार्यक्रममाले बालबालिकाहरुलाई शैक्षिक सामग्रीवितरण गरेका थिए ।  मुसहर समुदायका युवाहरुद्धारा स्थापित सवरी संकल्प समाजगोलबजारले माघ १२ गते यश कुमारद्धारा अभिनितफिलिम छिरिगको च्यारिटी सो र स्थानियबाट उठेको सहयोग रकमबाट विद्यार्थीहरुको शैक्षिक सामगीवितरण गरिएको थियो ।  लगायतका मजदुरका तिबालबालिकाहरुलाई शिक्षामापहुच बढाउने, विदालय निरन्तरता बढाउने र बालबालिकाशौक्षिक सामगीवितरण गरिएको थियो । संस्थाले पहिलो पटक आयोजना गरिएको यस कार्यक्रममामुसहर समुदयकाकार्यगर्ने  मजदुर बालबालिकाहरुलाई शैक्षिक सामग्रीवितरण तथाप्रोत्साहनकार्यक्रममामुसहर समुदायकापहिलो डाकटर दिलिप सदाको प्रमुखकक्षा ६ देखी १० सम्मअध्ययन गर्ने ५० बालबालिकाहरुलाई कापी, कलमवितरण गरेर मजदुर दिवस मनाएकाथिए । डा. दिलिप सदाले आफु मजदुरकै कोखबाट जन्मे, हुर्के र डाक्टर बन्ने सौभाग्यप्राप्त गर्न सकेको सघर्षका अनुभव सुनाएकाथिए । मजदुर हातमाशिप हुन्छ ,कला हुन्छ , सहास र हिम्मत हुन्छ उनीअशिक्षितभएपनिइमान्दार हुन्छ । उनीहरु इमान्दारिता र अशिक्षा कै कारण पछाडिपारिएको बताउदै उहाले मजदुरको स्वर्णि कथा लेखन मुसहर समुदायको बालबालिकाहरुको हातमाआजको दिनवितरण गरिएको बताए ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *