Loading...
फोरम नेपाल प्रदेश ५ को अध्यक्षमा अशोक यादव निर्वाचित, अधिबेशनबाट ५१ सदस्य चयन

कपिलवस्तु फोरम नेपाल ५ नम्बर प्रदेशको प्रथम राष्ट्रिय एकता तथा अधिबेशनले अशोक यादवक अध्यक्षमा निर्वचित भएका छन ।अधिबेशनबाट यादव लगायत ५१ सदस्य चयन भएका हुन् । १५ मतान्तरले अध्यक्ष पदमा पराजित भएका सहसराम यादवले लोकतान्त्रिक प्रक्रियाबाट आएको परिणामलाई सबैले स्वीकार गर्न र पार्टीको मुल उद्देश्य समाबेसी संघीयता ,लोकतन्त्र सहितको गणतन्त्रलाई आत्मसात गर्दै एक जुट भएर अघि बढन र उत्पीडनमा परेका सबै बर्गलाई समाबेश गरेर राजनीतिमा नयाँ तरंग ल्याई देशको मुहार फेर्न शुभकामना सहित अग्रह गर्नु भयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *