Loading...
गुडिरहेको कारभित्र तानेर १९ वर्षे युवतीको बलात्कार, हेल्प लाईन मार्फत् यसरी दिइन उजुरी

बैशाख २१, काठमाडौं । भारत हिमाचल प्रदेशको सिमलामा एक १९ वर्षे युवती गुडिरहेको कारभित्र बलात्कृत भएकी छन् । प्रहरीका अनुसार युवती स्वयम्ले हेल्प लाईन मार्फत् आफूलाई जबरजस्ती कारभित्र तानेर बलात्कार गरिएको उजुरी दिएकी छन् ।

घटना आइतबारको हो । उनी सिमला मल रोडनजिक पैदल हिँडिरहेकी थिइन् । त्यत्तिकैमा एउटा कार उनको नजिक आएर रोकियो । उनलाई जबरजस्ती कारभित्र तानियो र गुडिरहेको कारमा बलात्कार गरिएको प्रहरीले जनाएको छ । एजेन्सी

http://sajhasawal.com.np

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *