
३ वैशाख, काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले फेरी उदार प्रवृति देखाएका छन् आज नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालको एकीकरण भै रहदा राष्ट्रिय जनता पार्टी नेपाललाई समेत अध्यक्ष यादवले आग्रह गरेका छन् ।
प्रज्ञा प्रतिष्ठान मा आज नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालको एकीकरणपछि बनेको समाजवादी पार्टीको घोषणा कार्यक्रममा उनले अब सानो सानो पसल थाप्ने समय नभएको भन्दै एकतावद्ध हुन आग्रह गरेका हुन् । अध्यक्ष यादव ले भन्नु भयो -‘हामी आहृवान गर्छौं राजपा लगायतका पार्टीलाई, आउनुस् परिवर्तनको दिशामा अघि बढौं’ ।
Facebook Comments