Loading...
नेपाल बन्दलाई सफल पर्न आजैदेखि ठाँउ ठाउँमा शक्तिशाली बमको झटका (भिडियो सहित)

भोलिको नेपाल बन्द लाई सफल पर्न आजैदेखि ठाँउ ठाउँमा शक्तिशाली बमको झटका दिन ठाउ ठाउ मा नेकपा का कार्यकर्ता हरु सक्रिय भएको छ

राजधानीमा तीन ठाउँमा विस्फोट : ३ जनाको मृत्यु र ५ घाइते
आज दिउँसो सुकेधारा, अनामनगर, लगनखेल र चन्द्रागिरी नगरपालिकामा बम विष्फोट भएको छ । विष्फोटमा ३ जनाको मृत्यु, ६ जना घाइते भएका छन् ।  विष्फोटमा काभ्रे घर भएका कपन मिलनचोक बस्ने ४४ वर्षीय हरि खड्का र कपन चुनिखेल घर भएका सुरेन्द्र महर्जनको मृत्यु भएको हो । घटनामा ५ जना घाइते भएका छ

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *