
२१ जेठ, काठमाडौं । नेपाल सरकारले भोलि अर्थात बुधबार सार्वजनिक विदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व इदुल्ल फित्रको अवसरमा भोलि सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
एक महिने रोजा ब्रत पुरा भएको खुशीयालीमा इदुल्ल फित्र मुस्लिम समुदाय ले मनाउने गरेका छन् ।
Facebook Comments