Loading...
मुस्लिम धर्मावलम्बीहरुको पर्व “इदुल्ल फित्र” को अवसरमा भोलि सार्वजनिक विदा

२१ जेठ, काठमाडौं । नेपाल सरकारले भोलि अर्थात बुधबार सार्वजनिक विदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व इदुल्ल फित्रको अवसरमा भोलि सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

एक महिने रोजा ब्रत पुरा भएको खुशीयालीमा इदुल्ल फित्र मुस्लिम समुदाय ले मनाउने गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *