
लोक सेवा आयोगले संविधान विपरित समानुपातिक समावेशिताको सिद्धान्तलाई उलंघन गरी स्थानीय तहको लागि निकालेको विज्ञापन
सर्वोच्च अदालतद्वारा बदर गरिएको छ । विज्ञापनविरूद्ध दायर रिटलाई सर्वोच्च अदालतका रजिष्टारले दरपीठ गरिदिएकोमा आज न्ययाधिस प्रकाश कुमार ढुगांनाको एकल इजलासले बदर गरी रिट प्रकृया अगाड़ी बढेको छ । रजिष्टारको दरपीठ आदेश बदर गर्न निवेदक अधिवक्ता जगदेव चौधरी लगायत अधिवक्ताहरू धिरेन्द्र कुमार शाह, पवन जयसवाल, उमेश प्रसाद र आनन्द कुमार गुप्ताले बहस गरेका थिए ।
Facebook Comments