
काठमाडौं । जी टिभि बाट प्रशारित भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् ।
कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् भने नेपाली बालक प्रीतम केसी भने चौथो भएका छन् । फाइनलमा ६ जना पुगेका थिए ।
प्रितमले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए
Facebook Comments