Loading...
भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा के भए प्रितम आचार्य ? यस्तो छ नतिजा

काठमाडौं । जी टिभि बाट प्रशारित भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् ।

कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् भने नेपाली बालक प्रीतम केसी भने चौथो भएका छन् । फाइनलमा ६ जना पुगेका थिए ।

प्रितमले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *