Loading...
नेपाल आयल निगमले घटायो पेट्रोल, डिजेल र मटितेलको मूल्य, नयाँ मुल्य कती ?

१ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेल र मटितेलको मूल्य घटाएको  छ । सबै पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको निगमले जानकारी दिए ।

नयाँ खुद्रा विक्री मूल्य पेट्रोलको १ सय ८ रुपैयाँ कायम भएको छ । डिजेल र मटितेल ९६.५० रुपैयाँ प्रतिलिटरमा झरेको छ । ह

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *