Loading...
समाजबादीको आक्रोस्, उठायो जोडदार मुद्धा : सेनामा मधेसी थारु र नेवारी रेजिमेन्ट बनाउनुपर्ने

असार ५, काठमाडौं : समाजवादी पार्टी नेपालका प्रमुख सचेतक उमाशंकर अगरियाले नेपाली सेना का विभिन्न जातीय रेजिमेन्ट बनाउन माग गरेका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी भएर बोल्दै प्रमुख सचेतक अगरियाले यस्तो माग गरेका हुन्।

उहाले भन्नु भयो -“नेपाली सेनाको संरचना पञ्चायती तरिकाको भयो । हामी नेपाली भए पनि हामीले नेपाली सेनालाई आफ्नो ठान्न सकेनौँ अब मधेसी रेजिमेन्ट, थारु रेजिमेन्ट र नेवारी रेजिमेन्ट बनाउनुपर्छ।”

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *