
मधेशी जनाधिकार फोरम नेपालदेखि नियमित रुपमा पार्टीमा लागेका सांसद तथा जिल्ला अध्यक्ष प्रदिप यादवलाइ समाजबादी पार्टीले कारबाही गरेको छ। उहालाई पार्टीले इन टर नेशनल नेट वर्क अफ पार्लियामेण्टेरियन अन फि तिब्बतमा पार्टीको नीति बिपरित सहभागी भएको र पार्टीले सोधेको स्पष्टिकरण चित बुझ्दो नभएको हुनाले पार्टीबाट कारवाही स्वरुप ६ महिनाका लागि निष्काशित गरेको छ । उहा कै पहलमा फोरम सबै जिल्ला मध्ये बलियो संगठन बनेको नेताहरुको भनाइ रहेको छ भने सबैभन्दा बढि प्रनिधिसभा सांसद समाजबादी ले पाएको जिल्ला पनि पर्सा नै हो ।
Facebook Comments