Loading...
समाजवादी पार्टीको प्रदेश भेला सम्पन्न, अध्यक्षमा कृष्ण कुमार चौधरी सर्वसहमत

हेमराज माण्डव्य, कैलाली, अषाढ, १७
नवगठीत समाजवादी पार्टी नेपालको शुदुरपश्चिम प्रदेश समितीले अषाढ १५ गते धनगढीमा भएको भेलाबाट पुर्णता पाएको छ ।
पुर्व सङ्घीय समाजवादी फोरम नेपाल र नयाँशक्ति पार्टी विच गत चैत्रमा एकता भइ समाजवादी पार्टी नेपालको गठन गरिएको थियो । सो पार्टींको शुदुरपश्चिम प्रदेश समितीमा ९९ जना रहेकाछन् । जसको अध्यक्षमा कुष्ण कुमार चौधरी, उपाध्यक्षहरुमा आर.सी.यादव, दलबहादुर बुचामगर, बासमती राजी, राजेन्द्र देबकोटा, निर्मल रतोली, मुख्यसचिवमा भिम थापा, सचिबहरुमा भक्त बहादुर बि.क., भगतराम थारु, मीनराज बडु तथा कोषाध्यक्षमा माया नेगी रहेकाछन् ।
सदस्यहरुमा हेमराज माण्डव्य, दिेपेश तिमिल्सैना, चन्द्र भण्डारी, चन्द्रप्रकास चौधरी, श्रीचन्द्र श्रेष्ठ, जनक चौधरी, मान बहादर थापामगर, सिता नागरी, कविता जैरु, बलराम चौधरी, दिलबहादुर बोहरा, नासिरअलीवेग, सागरदेवी चौधरी, विनोद चन्द, लहियादेवी चौधरी, झंखु चौधरी, बसन्त बहादुर विश्वकर्मा, पुर्णसिंह थापामगर, घनश्याम कुस्मि, विष्णु लामीछाने विश्वकर्मा, बासुदेव राना, शिद्धराज सोती, शुशिला चौधरी, रामशंकर शाह, सावित्रि साहनी, राजु बम, लोकराज पन्त, सुरेन्द्र यादव, फुलमती महत्तो, केशव चुनारा, जनकदेवी चौधरी, रामनाथ योगी, शिद्धराज पन्त, मानबहादुर विष्ठ, लक्ष्मण कोली, रामकृष्ण राना, बाबुराम राना, पार्वती राना, लक्ष्मि राना, नामसरा कोली, संजिव चौधरी, मकरबहादर थापामगर रहेकाछन् ।
त्यसैगरी गंगा चौधरी, दिपेश दाहाल, हरि तिमिल्सैना, रतन टमट्टा, आसा चौधरी, जित बहादुर चौधरी, टैक धमाला, प्रदिप सोव, सुरेन्द्र चौधरी, दिपेन्द्र शाही, देव बहादुर नेगी, पदम बुढा, रण बहादुर खड्का, कुष्णनन्द गिरी, चक्र बहादुर थापा, सुनिता चौधरी, राजाराम चौधरी, भरत सिजाली, रमेश थापामगर, कमला धामी, कुन्दन सिंह महरा, बहादुर ठगुन्ना, कैलास सावद, भानुभक्त तिमिल्सैना, पदम देवकोटा, कलक रोकाय,डम्वर रावल, मनोरथ पाण्डे, दल बहादुर दंगाल, मयप्रसाद जोशी, भुवनदेव भट्ट, धन बहादुर बुढा, नरेन्द्र रावल, नरेन्द्र विश्वकर्मा, शेरसिंह पुजारा, अमर विष्ट, प्रेम धानुक लगायत रहेको कुरा समाजवादी पार्टी नेपालको तर्फबाट जनाइइको छ । सो कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष नवराज सुवेदी, महासचिव रामसहाय प्रसाद यादब, उप–महासचिव दानबहादुर बिश्वकर्मा, सचिव दुर्गा सोब, केन्द्रीय सदस्यहरु होरिलाल चौधरी, हेमन्तराज माण्डव्य, पवित्रा तिमिल्सैनाको विशेष उपस्थिती रहेको थियो । प्रदेश समितीको इन्चार्ज सह इन्चार्ज तत्काल नै पार्टी केन्द्रिय कार्यकारीणी समितीले निर्णय गर्ने केन्द्रिय सदस्य हेमन्तराज माण्डव्यले बताएकाछन् ।(अगुवा सन्देशबाट)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *