Loading...
उपेन्द्र यादव र बाबुराम भट्टराईलाइ नेकपामा आउनकालागि अध्यक्ष केपी ओलीदवारा आह्वान

देवेन्द्र पराजुली, कल्पना धमलालगायतका समाजवादी पार्टीका नेताहरुलाई पार्टी प्रवेश गराउन शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको बचाउ गरेका छन् । सरकारका आलोचकलाई खासै केही भन्नु नरहेको भन्दै उनले अघि भने, ‘चुनाव पनि नजित्नु, आलोचना गर्न नपाउनु पनि हुन्छ ? हुँदैन ।’

प्रधानमन्त्री ओलीले बाबुराम भट्टराईलाई मात्र होइन समाजवादी पार्टीलाई नै आग्रह गरेका छन् । भट्टराई आउन हुन्छ भने उपेन्द्र यादवहरु पनि आउनसक्ने उहाले बताउनु भएको छ।

वामपन्थीहरुमा कुनै मतभेद नरहेको भन्दै उनले अरुलाई पनि एकतामा आउन आग्रह गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *