Loading...
ललिता निवास जग्गा हिनामिना नेकपाका बरिष्ठ नेता नेपालको आदेशमा भएको खुलाशा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्ब प्रमुख आयुक्त दिप बस्न्यातले तत्कालिन प्रधानमन्त्रि माधब कुमार नेपाल र मुख्य सचिबको निर्देशनमा सरकारी ललित निवास जग्गा सत्ता भर्ना दिएको बताउनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाइ बयान दिने क्रममा उहाले यो कुरा बताउनु भएको हो । तत्कालिन प्रधानमन्त्रि माधब कुमार नेपाल र मुख्य सचिब माधव घिमिरे प्रधानमन्त्री निवास बिस्तार गुरुयोजना र भुमि सुधार बिभाग बाटआएको टिप्पणी आदेश निर्णयकालागि आफूले फरवार्ड गरि दिएको बताएका छन् । बस्न्यातको यो बयान संगै नेकपाका बरिष्ठ नेता तथा पूर्ब प्रधानमन्त्री नेपाल पनि सोझिने देखिएको आजको नागरिक पत्रिकामा समाचार प्रकाशित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *