Loading...
बौद्धिक व्यक्तित्वदेखि ब्यबसायीसम्मले रोजे समाजवादी पार्टी, अध्यक्ष भट्टराईले गरे स्वागत

काठमाडौं । समाजवादी पार्टी नेपालप्रति बौद्धिक व्यक्तिहरुको आकर्षण बढेको छ । कीर्तिपुरका डा। नरेश अधिकारी (एनीस्थिसिया), धनुषा चिसापानीका रामप्रसाद मानन्धर ( पूर्व कर्मचारी ), संजयकुमार मानन्धर (व्यवसायी), दोर्जे लामा (व्यवसायी) लगायतलाई पार्टीमा संघिय परिषद का अध्यक्ष डा. बाबुराम भट्टराई ले स्वागत गर्नु भएको छ । कार्यक्रममा अध्यक्ष भट्टराईले बैकल्पिक शक्तिको रुपमा उदाएको समाजबादी पार्टी प्रति जनतामा उत्साह जागेको बताउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *