Loading...
गृहमन्त्री रामबहादुर थापा “भारतीय दलाल”, हरेक पल निगरानी जरुरी : भरत दाहाल

वाम विश्लेषक भरत दाहालले गृहमन्त्री रामबहादुर थापालाई “भारतीय दलाल” भन्दै उनी र उनका सन्तानको निगरानी र अनुगमन आवश्यक रहेको बताएका छन् । बुधबार आफ्नो फेसबुक पेजमा एउटा स्टाटस हाल्दै त्यस्तो कुरा बताएका हुन् । ऐनमा व्यवस्था नै नभएको जन्मसिद्धका सन्तानलाई बंशजको नागरिकता दिनु भनि सिडीओहरुलाई परिपत्र जारी गर्नु, तराइ क्षेत्रको बाढी प्रभावित बस्तीको हवाई निरिक्षणपछि तराई डुबानका पछाडि ईण्डियाले बनाएका अवैध बाँधहरुको हात नभएको भनि दिएको अभिव्यक्तिलाई गृहमन्त्री रामबहादुर थापा “भारतीय दलाल” भएको तथ्यका रुपमा प्रस्तुत गरेका छन् । अगाडि उनले लेखेका छन्

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *