Loading...
समाजबादीप्रति आकर्षण बढ्दै, व्यवसायी महासंघका महासचिवसहित दर्जनौले गरे पार्टी प्रवेश

समाजवादी पार्टी नेपालमा दिनाहुदीन विभिन्न पेशामा आबद्ध पेशाकर्मी सहित नेता तथा कार्यकर्ताहरुले प्रवेश गर्ने गरेको छ । यसै क्रममा
आज राष्ट्रिय व्यवसायी महासंघका महासचिव टेक बहादुर शाक्य सहित समाजसेवी सरिता साह लगायतका नेता तथा कार्यकर्ताहरु पार्टी मा प्रवेश गरेका छन् । आज आयोजित कार्यक्रममा उनिहरुलाई समाजबादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराइले टिका लगाएर पार्टी प्रवेश गराउनु भयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *