
कैलाली, श्रावण ११
कैलालीको टीकापुरमा आज नेकपा विप्लवले टीकापुर कि रेखा कडायतको स्वामीत्वमा रहेको सम्पुर्ण चल अचल सम्पत्ती आफ्नो कब्जा लिएको कुरा विज्ञप्ति मार्फत जनाएको छ ।
सो पार्टीले निज रेखा कडायतको घरमा कब्जागरिएको ब्यानर सहित पार्टीको झन्डा समेत गाडेको छ । स्मरण रहोस स्थानीय जनतालाई मिटर ब्याज ढुकुटीमा फसाएर करोड भन्दा बढि रकम लिएर सम्पर्क बिहिन भएकि रेखा कडायतले पीडीतहरुको रकम फिर्ता नहुन्जेल सम्पुर्ण सम्पती आफ्नो कब्जामा रहेको विज्ञप्ति मार्फत जनाइएको छ ।
Facebook Comments