Loading...
मधेशले पालेको छ पुरै देश – समाजबादी नेतृ रेखा यादव ( भिडियो सहित )

समाजबादी पार्टी कि नेतृ रेखा यादवले मधेशले पुरै देश पालेको बताउनु भएको छ । उहाले सो कुरा किसान टि भीबाट प्रसारित कार्यक्रम मधेश दर्पणमा पत्रकारले राखेको जिज्ञाशाको जवाफ दिदै बताउनु भएको हो । साथै उहाले केन्द्रिय सरकारको नियत ठीक नहुँदा मधेश र कृषी प्रभावित हुने गरेको समेत बताउनु भएको छ । एक प्रशनको जवाफ दिदै नेतृ यादवले प्रदेश २ को सरकारले किसानहरुको लागी नयाँ नयाँ योजना ल्याउदै गरेको समेत बताएकी छी । प्रदेश २ को सरकारले ४०० बिग्घा जमिनमा माछा पालन गर्ने योजना बनाएको समेत बताउनु भएको छ । त्यस्तै युवाहरुको स्वरोजगारका लागि समेत प्रदेश २ सरकारले धेरै किसिमको योजना बनाउदै गरेको बताउनु भएको छ ।

सुन्नु होस यादवको अन्तर्वार्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *