Loading...
प्रदेश २ मा पहिलो पटक नेशनल मेडिकलदवारा हटएटेककोे सफल शल्यक्रिया

भाद« १३ गते
नेशनल मेडिकल कलेजले हट एटेक भएका बिरामी हदिश मिया अनसारी लाई बाईपास सर्जरी मार्फत सफल शल्यक्रीया गरेको छ । प्रदेश नम्बर २ मा प्रथम पटक मुटुरोग लागेको बिरामीको शल्यक््िरmया गरेर बिरामीहरुको स्वास्थ लाभ प्रदान गर्न सफल भएको छ । नेशनल मेडिकल कलेजल शिक्षण अस्पतालमा वीरगंज तथा प्रदेश नं. २ को गौरवको प्रतिक यस प्रदेशका सम्पुर्ण जिल्लाहरु तथा छिमेकी राष्ट्रबाट आएका बिरामीहरु सस्तो र सुलभ उपचार गर्नु साथै केही निशुल्क सेवा दिन्दै आएको छ । यस प्रदेश नम्बर २ मा पहिलो पटक यस मेडिकल कलेजमा २४ घण्टा इमर्जेन्सी सेवा साधारण उपचारको साथ साथै विशेष उपचारको सुविधा जस्तै न्युरो सर्जरी ,कोरोनरी एन्जीयोग्राफी, स्टेन्टीङ्गी , प्लास्टीक सर्जरी, युरो सर्जरी , लेजर उपचार ,पेडियाट्रीक सर्जरी, ट्रोमा सर्जरी , ल्याप्रोस्कोपीक सर्जरी इत्यादीको व्यवस्था रहेको छ । सोही क्रममा मुटुरोग लगेको बिरामी जिल्ला बारा फेटा गा. वि.स. वडा. नं. ३ का ५८ बर्षे महम्द हादीश मियाँ अंसारी संग उपचारको खर्च गर्ने ५ लाख रुपैया को वइवस्था नरहेकोे आर्थिक स्थिति कमजोर भएको जसलाई सम्पुर्ण खर्च निशुल्क गरी उपचार गरिएको छ । यस मेडिकल कलेजमा हदिश मिया अनसारी लाई जाँच गर्दा मुटुको तीनवटै नशा जाम भएको लाई अप्रेशन गरेर सफल शल्यक््िरmया भएको छ । डा. अफरोज अंसारी र उहाको सम्पुर्ण टिमले यो प्रदेश नं. २ को लागी एउटा नयाँ पाइला चाली प्रथम पटक रेकर्ड को सुरुवात गर्नु भएको छ । कार्यक्रममा नेशनल मेडिकल कलेजल शिक्षण अस्पतालका व्यवस्थापक आबिद अनसारी, निर्देशक डा, प्रमोद सरार्फ, प्रिन्सीपल डा, निलमणी उपाध्याय, डा, अफरोज अनसारी, र डा, जितेन्द« मिश्रा लगायतको उपस्थीती रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *