
२१ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ९० वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गरेका छन् ।
विजया दशमीको उपलक्ष्यमा टिका ग्रहण गरेको फोटा राख्दै डा. भट्टराईले फेस बुक पेजमा लेखेका छन् – ‘सबैको भलो होस ! देशमा शान्ति, सुशासन र समृद्धिको बर्षा होस ! असत्य र अन्यायमाथि सत्य र न्यायको विजय होस !‘
Facebook Comments