Loading...
दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म प्रधानमन्त्रीले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने

२१ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणलाई दशैंको टीका लगाइदिने भएका छन् ।

प्रधानमन्त्रीले पिताको हातबाट टिका ग्रहण गरेपछि मात्र दिउँसो २ देखि ४ बजेसम्म शीर्ष नेता, मन्त्री सांसद तथा विशिष्ट श्रेणीका राष्ट्र सेवकलाई टीका लगाइदिने छन् भने पार्टी कार्यकर्ता र सर्वसाधारणलाई टिका लगाइदिने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *