कलैया २५ असोज
कलैया सिटी जेसिजको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत आज तेश्रो दिन नेतृत्व विकास तथा जेसीज परिचय सम्बन्धि एकदिने तालिम सम्पन्न गरेको छ ।
उक्त तालिमको उद्घाटन कलैया उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजेश महतोको प्रमुख आतिथ्य एव कलैया सिटी जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी राजेश प्रसाद कुशवाहाको अध्यक्षतामा सम्पन्न भयो ।
उक्त तालिममा कलैया उपमहानगरपालिकाका युवा विद्यार्थी तथा जेसीज पदाधिकारी, सदस्य र शुभचिन्तकहरु लगायत ७० जनाको सहभागिता रहेको थियो ।
मुख्य प्रशिक्षक सौराहा जेसीज वर्ष २०१९का अध्यक्ष जेसी शिव प्रसाद भुषाल एवं कलैया सिटी जेसीज वर्ष २०१५ का अध्यक्ष जेसी गंगासागर कुशवाहाले प्रशिक्षण दिनुभएको थियो ।
उक्त तालिमको समापन समारोहमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने प्रशिक्षक र प्रमुख अतिथीलाई मायाको चिनो प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा कलैया सिटि जेसिजका संस्थापक उपाध्यक्ष अनिल कुशवाहा, नि.वर्तमान अध्यक्ष धनीलाल साह सोनार, सौराहा जेसीजका कोषाध्यक्ष जेसी मथुरा चौधरी महासचिव जेसी एसएम जहाँगस्त, कोषाध्यक्ष जेसी श्रवण प्रसाद साह, जेसी विजय कुशवाहा, कार्यकारीणी उपाध्यक्ष जेसी संदिप बरै उपाध्यक्ष जेसी दिवाकर प्रसाद कलवार, कोषवृद्धी संयोजक पवन कुशवाहा, जेसी उमेश साह गोढ, जेसी बैजु दास, जेसी संदिप साह, जेसी रोशन सहनी लगायत अन्य पदाधिकारीको सहभागिता रहेको थियो । तालिम संयोजक जेसी ओमप्रकाश गिरी रहेका एव कार्यक्रम संचालन उपाध्यक्ष जेसी शम्भु गुप्ता गर्नु भएको मिडिया संयोजक जेसी राजकुमार गिरी (विजय) ले बताए ।

Facebook Comments