Loading...
बेलडाँगी शिविरको सेक्टर सीबाट आगलागी, एक करोड बराबरको धनमाल जलेर नष्ट

२६ असोज बिहान १० बजे बेलडाँगी शिविरको सेक्टर सी बाट आगलागी भएको प्रहरीले जनाएको छ । दमक, बिर्तामोड र गौरादह नगरपालिकाका दमकल, प्रहरी र स्थानीयको मद्दतमा मध्यान्ह १२ बजेतिर आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट कम्तिमा एक करोड बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *