Loading...
दरबारमार्गस्थित भिक्ट्री क्लबमा आगलागी, क्लब हेर्दा हेर्दै जलेर खरानी

काठमाडौंको दरबारमार्गस्थित भिक्ट्री क्लबमा आगलागी भएको छ । महानगरीय प्रहरी परिसर दरबारमार्गका अनुसार आइतबार साँझ आगोलागी भएको हो ।

आगोलागीपछि नेपाली सेना, नेपाल प्रहरीसहितकाे दमकलहरूले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ । आगोलागी जेनेरेटर सर्ट भएर निस्केको आगो को झिल्को को लागेकाे महानगरीय प्रहरी परिसर दरबारमार्गले जनाएकाे छ । आगोका कारण भिक्ट्री क्लब पुर्ण रुपमा क्षति ग्रस्त भएको छ । आगोलाइ नियन्त्रमा लिन नेपालि सेना देखि नेपाल पुलिस तथा काठमाडौँ महानगर पालिकाका दमकलहरुको समेत सहायो रहेको थियो l क्लब ७तौ तल्लामा रहेकोले आगो निभाउन समस्या समेत भएको थियो l

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *