Loading...
छैठों फ़िल्म महोत्सवमा गजमेरलाई लाइफटाइम अचीवमेंट पुरस्कार, विशेष अतिथिमा मुरलीधर

अन्तराष्ट्रिय नेपाल कलाकार संघ (Globle INAS) २०१९ को छैठों फ़िल्म महोत्सव कार्यक्रम सम्पन्न भएको छ ।  नेपाली फ़िल्म संगीतलाई नॉलो दिशा दिने वरिष्ठ संगीतकार रंजीत गजमेरलाई लाइफटाइम अचीवमेंट पुरस्कारले सम्मानित गरियो। कार्यक्रममा वरिष्ठ निर्माता निर्देशक अभिनेता नीर शाह इनासका संस्थापक अध्यक्ष पुष्प बरूवाल, नव निर्वाचित अध्यक्ष कमला दहाल, उपाध्यक्षमा साबू गदाल कार्की, महासचिव मनीष कुमार श्रेष्ठ, वरिष्ठ मीडियाकर्मी दिनेश डी सी, निर्देशक रामशरण कोइराला र अन्य थुप्रै कलाकार हरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाल तथा बलिउड फिल्म इन्डष्ट्रिजका बरिष्ठ कलाकार मुरलीधर
रहनु भएको थियो l

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *