२ ९ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकले संगठन विभागमा तीन जनालाइ थपेको छ ।
संगठन विभागको प्रमुखमा वामदेव गौतम र उपप्रमुखमा जनार्दन शर्मा ‘प्रभाकर’मात्र थिए । तीन जना सदस्य थपिएसँगै नेकपाको संगठन विभाग पाँच सदस्यीय बनेको छ ।
आज थपेको सदस्य हरुमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारी रहेका छन् ।
Loading...
Facebook Comments