Loading...
सांसद प्रमोद साहको पक्राउपछि राजपादवारा मधेश भरि प्रदर्शन, आज गृहमन्त्रीको पुतला दहन

सांसद प्रमोद साहको पक्राउ पछि राजपाले चरण बद्ध रुपमा आन्दोलनको घोषणा गरेको छ l आन्दोलन आज पनि मधेश भरि जारि रहेको छ l ठाउ ठाउमा राजपाका कार्यकर्ताले बन्द गरेको छ भने टायर बालेर समेत बिरोध प्रदर्शन गरिरहेका छन् l त्यसै क्रममा राजपाले आज गृहमन्त्री समेत सहित संघिय मन्त्रिहरुको पुतला समेत दहन गर्ने भएको छ l

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *